हामीमा अनुभवको कमी देखियो, पिच ट्रिकी थियो, ब्याट्सम्यानलाई दोष दिन मिल्दैन : कप्तान रोहित
नेपाली राष्ट्रिय टिम टि–२० विश्वकप खेलेर बिहीबार स्वेदेश फर्किएको छ। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितकुमार पौडेलले टिममा…