यू-१७ साफ नेपाल पाकिस्तानसँग पराजित
नेपाल यू–१७ साफ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भयो…