एन्फा पूर्वअध्यक्ष शेर्पा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
निर्वाचित भएपछि शेर्पाले पार्टीभित्र आदिवासी जनजातिको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निरन्तर आवाज उठाउने बताए ।