क्लब विश्वकपमा चेल्सी, प्लेमेङ्गो र बोटाफागो विजयी, पोर्टो र पाल्मेइरस तथा बेन्फिका र बोका जुनियर्स रोकिए
जारी फिफा क्लब विश्वकपमा इंग्लिस क्लब चेल्सी विजयी भएको छ। सोमबार राति भएको खेलमा चल्सीले लस एन्जलस एफसीमाथि २–०को जित निकाल्यो। चेल्सीको जितमा १४औं…
